अन्ततः कांग्रेस ‘औपचारिक रुपमै’ विभाजन, गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्री फरमुल्ला मन्सुरलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ । यो निर्णयलाई कांग्रेस विभाजनको ‘औपचारिक’ घोषणाको रुपमा लिइएको छ । आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो । विशेष महाधिवेशनले सभापतिमा गगन थापा र…
सम्पत्ती न्यूज
१ माघ २०८२, बुधबार