image

सेमिस्टार परिक्षा ‘टाइम–बाउन्ड होम एक्जाम’ विधिबाट

कोरोना महामारीले शैक्षिक क्रियाकलापहरु ठप्प भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिने तयारी गरेको छ । कोरोनाका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको हो । पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागिएको जानकारी…

सम्पत्ती न्यूज
१६ भाद्र २०७७, मंगलवार