राजपुर गाउँपालिका कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । दाङको राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नागरिकता प्रमाणपत्र जारी गर्ने प्रक्रियामा अनियमितता भएको भन्ने उजुरीका आधारमा गरिएको अनुसन्धानपछि सम्बन्धित व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ। आरोप पत्र दायर गरिएका व्यक्तिहरूमा इलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख शाखा अधिकृत प्रेमबहादुर खवास, राजपुर गाउँपालिका-४ का तत्कालीन…
सम्पत्ती न्यूज
१३ माघ २०८२, सोमबार