image

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा दीपक कार्की

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा दीपक कार्की काठमाडौं-सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिईएको छ । महाअभियोगको प्रस्तावका कारण प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेसँगै कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीलाई दिईएको हो । अब कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो…

सम्पत्ती न्यूज
१ फाल्गुन २०७८, आईतवार