यातायातको सफ्टवेयर बिग्रार्ने उपसचिवलाई गाडी उपहार
काठमाडौं । नक्कली लाइसेन्स बनाउने गिरोहले यातायात ब्यबस्था बिभागको सूचना प्रबिधिको प्रणाली नै बिग्रार्दिन लगाएर सो काम गरे बापत गाडी उपहार दिएको रहस्य खुलेको छ। एक ब्यक्तिले स्मार्ट लाईसेन्सको सफ्टवेयर हत्याउन गाडी उपहार दिएको पाइएको हो ।नक्कली प्रकरण मोडन महानिर्देशक उद्दब रिजाल र उपसचिव रेग्मी विभिन्न फण्डा तयार गरेर बिषय अन्त मोडन जतिसुकै नाटक मन्चन गरेपनि यी दुई भाइ मुख्य…
सम्पत्ती न्यूज
२८ माघ २०८०, आईतवार