प्रचण्डले बाबुरामलाई पाँच दलीय गठबन्धनमा सहभागी गराउने प्रतिवद्धता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुमलटार पुगेका हुन्। आज बिहान खुमलटारमा दुई नेताबीच एक्ला एक्लै वार्ता भएका छन्। उक्त वार्तामा प्रचण्डले बाबुरामलाई पाँच दलीय सत्ता गठबन्धनमा सहभागी गराउने प्रतिवद्धता जनाएको स्रोतले जनाएको छ। अध्यक्ष प्रचण्डले एउटै चुनाव चिह्नमा लड्ने गरी डा. भट्टराईलाई सत्ता गठबन्धनमा ल्याउने प्रतिवद्धता जनाउएको एक…
सम्पत्ती न्यूज
२९ श्रावण २०७९, आईतवार