तारकेश्वरमा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत बृक्षरोपण र निशुल्क दन्त शिविर
काठमाण्डौँ । तार्केश्वर नगरपालिका–४ नागार्जुन जंगल क्षेत्रमा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको प्रमुख आथित्यतामा आज (बिहीबार) वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सचिव उपाध्यायले समाज र राष्ट्रकै वातावरणको हितका लागि नौलो र पहिलो अभियानमा सामेल हुने अवसर पाएकोमा खुसी व्यक्त गर्दे आयोजक संस्था प्रति आभार समेत प्रकट गरे…
सम्पत्ती न्यूज
७ असार २०८१, बिहीबार