एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण काठमाडौँ-केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा एमालेका अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि भएको हाे । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् । एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
सम्पत्ती न्यूज
९ माघ २०७८, आईतवार