प्रधानमन्त्री एक मिनेट पनि नैतिक आधार बस्न मिदैनः सांसद गैरे
काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्रीले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कारण नरहेको भन्दै प्रधानमन्त्री एक मिनेट पनि बस्न नैतिक आधार नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बस्दै सांसद गैरेले राजीनामा नदिएर संविधानमा ‘प्वाँल’ पार्न खोजेको आरोपसमेत लगाएका छन् । संसदको आकस्मिक समयमा बोल्दै उनले भने–‘प्रधानमन्त्रीज्यू धारापानी खोज्दै हुनुहुन्छ । संविधानमा प्वाँल खोज्दै हुनुहुन्छ । यसरकारलाई फेरि अस्थिरतातर्फ,…
सम्पत्ती न्यूज
२५ असार २०८१, सोमबार