नेप्से परिसूचक घट्यो
काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड ८ लाख ६० हजार ८ सय २८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार युनाइटेड…
सम्पत्ती न्यूज
१६ मंसिर २०८२, सोमबार