समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान
समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताउनुभएको छ । देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उहाँले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउँछ भन्नुभयो । अध्यक्ष पोख्रेलले सञ्चारमाध्यमहरुबाट…
सम्पत्ती न्यूज
७ चैत्र २०७८, सोमबार