एकीकृत समाजवादीद्वारा मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीले गरेको मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । आज बसेको सचिवालय बैठकले पार्टीले गरेको निर्णय कार्यान्वयन किन हुन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् । ‘अहिले मन्त्रीमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन…
सम्पत्ती न्यूज
८ असार २०७९, बुधबार