आर्थिक सुशासनका अभियन्ता वामदेव अधिकारी आज बाट कार्यवाहक महालेखा परिक्षकको भुमिकामा
सरकारले महालेखा परिक्षको नियुक्ति प्रक्रिया टुङ्ग्याउन नसक्दा कार्यवाहकको भरमा चल्दै आएको यो संबैधानिक निकायको कार्यवाहक महालेखा परिक्षक महेश्वर काफ्लेको ?आजबाट सेवा अबधि सकिए सगै उपमहालेखा परिक्षकको भुमिकामा कार्यरत बामदेब अधिकारीले पनि आजबाट वरिष्ठतमको आधारमा कार्यवाहक महालेखा परिक्षको जिम्मेवारीमा कार्यभार समाल्न्नु भएको छ।पारिवारीक पृष्ठभूमिलमजुङ जिल्लामा बुबा शिबदत्त अधिकारी र आमा चन्द्रमाया अधिकारीको कोखमा २०२५ सालमा जन्मिएर हाल काठमाडौको सरस्वोति नगर कपनमा…
सम्पत्ती न्यूज
१२ माघ २०८०, शुक्रबार