न्याय सेवा आयोगको बैठक स्थगित
न्याय सेवा आयोगको बैठक स्थगित काठमाडौँ-न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको बैठक स्थगित भएको हो । बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी गराएका छन् । प्रधानन्यायाधीश जबराले न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै…
सम्पत्ती न्यूज
७ पुष २०७८, बुधबार