सहसचिवको सरुवा रोक्न महासचिव पौडेलको प्रधानमन्त्रीलाई पटकपटकको आग्रह किन?
काठमाडौँ । नेकपाका महासचिव बिष्णु पौडेल विभिन्न निकायका ठेक्का पट्टा देखी सरुवा बढुवामा हाबी हुन्छन् भन्ने कुरा विकास मन्त्रालय देखी अर्थ मन्त्रालय भित्र छिरेर बुझ्ने हो भने प्रष्ट हुन्छ । एउटा सामान्य सहसचिव सरुवाको लागी महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलि समक्ष गरेको पटकपटकको आग्रह बाट पनि धेरै कुरा बुझ्न सजिलो हुन्छ । प्राप्त जानकारी अनुसार अर्थ मन्त्रालय वैदेशिक माहाशाखाका…
सम्पत्ती न्यूज
१८ भाद्र २०७७, बिहीबार