एकीकृत समाजवादीमा को को भए निर्वाचित
काठमाडौं । एकीकृत समाजवादीको पदाधिकारीतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ। महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन्। त्यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ साह निर्वाचित भएका छन्। राईसँग रामकुमारी झाँक्री प्रतिस्पर्धामा थिइन्। साहसँग रामचन्द्र झा प्रतिस्पर्धामा थिए। निर्वाचन समितिले दिएको जानकारीअनुसार खुला उपाध्यक्षमा गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा प्रकाश ज्वाला निर्वाचित भएका छन्। ज्वाला र जोशीबाहेक सबै अध्यक्ष माधवकुमार नेपाल पक्षका…
सम्पत्ती न्यूज
१२ भाद्र २०८१, बुधबार