विदेशबाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुकालागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशबाट फर्किएका यात्रुले मापदण्ड भन्दा बढी सुन गर–गहना विदेशी मुद्रा टिभी तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छली अनुसार कारवाहीको भागीदार हुने गरेका थिए । स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार…
सम्पत्ती न्यूज
२८ श्रावण २०८०, आईतवार