भूकम्पमा परी ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग
डोटी । गएको कात्तिक २२ गते डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएको भूकम्पमा परी ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग गरिएको छ । प्रवासी नेपाली सचेतना समाज भारतले प्रतिमृतक परिवारलाई १० हजारका दरले आर्थिक सहयोग गरेको हो । प्रवासी नेपाली सचेतना समाज भारतले पठाएको रकम मृतक ६ जनाका आफन्तलाई ६० हजार रुपियाँ हस्तान्तरण गरेको पूर्वीचौकीका स्थानीयवासी तथा पत्रकार विक्रम खड्काले बताउनुभयो । भारतका…
सम्पत्ती न्यूज
८ पुष २०७९, शुक्रबार