अध्यक्ष ओली र नारायणकाजीबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन् । माओवादी नेता श्रेष्ठले आइतबार करिब २ घण्टा ओलीसँग एक्लै भेटघाट गरेर स्रोत बताउँछ । यो भेटका बारेमा दुवै पार्टीका संयन्त्रलाई पनि यसको जानकारी दिइएको थिएन् । वाम गठबन्धनको सम्भावनालाई नेकपा एमाले र माओवादी केन्द्रको संस्थापनले अस्वीकार गरिरहेका बेला प्रचण्डसँग पार्टीभित्र फरक मत राखिरहेका…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७९, सोमबार