पुर्ब सचिब दाहाल राजस्व बोर्ड को अध्यक्षमा नियुक्त
काठमाडौँ । एउटा काबिल ब्याक्तित्व जो अर्थ मन्त्रालय अन्तर्गतका सबै निकायमा बसि गहकिलो ब्यबहारिक अनुभवले समेत खारिएका पुर्ब सचिब महेश दाहाल लाई सरकारले राजस्व बोर्डको अध्यक्ष नियुक्त गरेको छ। उहाँ सालिन र एक बौद्धिक ब्याक्तित्व मात्र नभएर सुशासन प्रत्याभूत गराउने प्रशासकका रूपमा चिनिनुहुन्छ। व्यवसायीहरुले हरेक वर्ष बजेट सुझावमा राजस्व बोर्ड गठनको माग गर्दे आईरहेका थिए । राजस्व सम्बन्धि विवादको लागि…
सम्पत्ती न्यूज
३ भाद्र २०७७, बुधबार