आयल निगमका निर्देशक पौडेललाई संक्रमण पुष्टि
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वाव दिएर होम आइसोलेनमा बसेको तीन दिन अर्थात बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि स्वाव दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु । सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन’, उनले भने । निगमले आज एक प्रेस विज्ञप्ति…
सम्पत्ती न्यूज
१६ आश्विन २०७७, शुक्रबार