बाढीपहिरोका कारण हालसम्म कम्तिमा ७० जनाको मृत्यु, पाँच जना वेपत्ता
काठमाडौं । निरन्तरको वर्षाका कारण बाढीपहिरोमा परि अहिले सम्म ७० जनाको ज्यान गएको छ । जेठ २८ गतेबाट आज (सोमबार)सम्म कम्तिमा ७० जनाको ज्यान गएको हो । विपत्तिमा परि ८६ जना घाइते र ५ जना वेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको उनले बताए । उक्त अवधिमा बाढीपहिरोको नौ…
सम्पत्ती न्यूज
२५ असार २०८१, सोमबार