सामुदायिक ‘होमस्टे’मा जीन बैंक स्थापना
काठमाडौँ । आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर ९च्यामा गाभर सुतैया क्लस्टर०क्षेत्रलाई एउटा क्षेत्रका रूपमा लिइ विसं २०७९ फागुन २४ गते नेपाल सरकारबाट अध्ययन तथा अनुसन्धानपश्चात् उक्त क्षेत्रमा सामुदायिक जीन बैंक स्थापना गरिएको हो । थुप्रै घरायसी जीन बैंक मिलेर सामुदायिक जीन बैंक बन्ने सामुदायिक जीन बैंक सञ्जालका सचिव एवं गाभर…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार