सशस्त्र प्रहरी बलको गोदाम आगलागी घटनाकाे छानबिन गर्न नौ सदस्यीय समिति गठन
काठमाडौ । काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) साेमबार भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले दिए ।। उनले भने “के कारणले आगलागि भयो ?, आगलागीबाट के कति क्षति…
सम्पत्ती न्यूज
२७ चैत्र २०८०, मंगलवार