काँग्रेस विशेष महाधिवेशन पुस २७ गते ११ बजे सुरु हुने
काठमाडौं । नेपाली कांग्रेसका महामनत्री गगन थापाले पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष महाधिवेशन उद्घाटन समारोह सहभागी हुन सबैलाई आग्रह गरेका छन् । नेपाली काँग्रेसको विशेष महाधिवेशन पुस २७ गते ११ बजे भृकुटीमण्डपमा सुरु हुने कार्यतालिका छ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले यही पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका छन् । अहिले…
सम्पत्ती न्यूज
२४ पुष २०८२, बिहीबार