प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेका छन्। नेपाल प्रहरीको सीआईबीले शेरचनलाई आइतबार पक्राउ गरेको हो। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा शेरचनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सीआईबीले कार्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै कर्जा फाइल, आन्तरिक पत्राचार र स्वीकृतिसँग सम्बन्धित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। प्रारम्भिक छानबिनमै…
सम्पत्ती न्यूज
१६ मंसिर २०८२, सोमबार