जसपाका मन्त्रीहरूलाई हटाउने प्रधानमन्त्री देउवाको तयारी
सत्तागठबन्धन छाडेर जनता समाजवादी पार्टी (जसपा)ले एमालेसँग संघीय चुनावको लागी तालमेल गरेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले जसपाका मन्त्रीहरुलाई हटाउने भएका छन् । सत्तागठबन्धन छाडेर प्रतिपक्षी एमालेको गठबन्धनमा सामेल भएपछि देउवाले जसपाका मन्त्री हटाउने भएका हुन । जसपाका मन्त्री हटाउने विषयमा छलफल गर्न देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन्। जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहम्मद इस्तियाक…
सम्पत्ती न्यूज
२५ आश्विन २०७९, मंगलवार