मन्त्रिपरिषद् बैठकद्वारा निरौला सचिवमा बढुवा
मन्त्रिपरिषद् बैठकद्वारा निरौला सचिवमा बढुवा काठमाडौँ-मन्त्रिपरिषद् बैठकले सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको मन्त्रालयस्रोतले सम्पति मासिकलाई बताएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा माघ २५ गते मङ्गलवार बसेको बैठकले सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस गरेको थियो । पहिलो नम्बरमा…
सम्पत्ती न्यूज
५ फाल्गुन २०७८, बिहीबार