स्पेनका पूर्व राजाद्धारा देश छोड्ने घोषणा
काठमाडौं । स्पेनका पूर्व राजा ख्वान कार्लाैसले देश छोड्ने घोषणा गरेका छन्। उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। उनले करिब ४० वर्ष राज गरेका थिए। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको बीबीसीले जनाएको हो। उनले कहिले देश छाड्छन् र कहाँ गएर बस्छन् भन्नेचाहिँ खुलाइएको…
सम्पत्ती न्यूज
२० श्रावण २०७७, मंगलवार