तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा पशुपति क्षेत्र विकास कोषले हटाउदै
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएरपनि घर जग्गा खाली नगर्नेहरूका लागि कोषले १५ दिने सूचना जारी गरेको हो । काठमाडौँ महानगरपालिका ८ तिलगंगा बी १३ आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू भत्काई लैजान…
सम्पत्ती न्यूज
२ असार २०८१, शनिबार