अलैँचीको मूल्य बढेपनि मात्राभने घट्दै
काठमाडौँ । प्राय अलैँची खेती पूर्वी पहाडको मुख्य नगदेबालीको रुपमा परिचीत हुँदै आई रहेको छ । त्यहाँका किसानहरुले अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा ६ वर्षयताकै उच्च भएको हो । बर्सेनि ओरालो लागेको भाउ उच्च भएपछि किसान हर्षित भएका छन् । पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको…
सम्पत्ती न्यूज
१८ श्रावण २०८०, बिहीबार