उपसभामुखले अमेरिकी दुतावासलाई लेखेको पत्रबारे रास्वपाले थाल्यो आन्तरिक अनुसन्धान
काठमाडौं । अमेरिकी दुतावासलाई लेखेको पत्रका विषयम उपसभामुख इन्दिरा राना मगर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले आन्तरिक अनुसन्धान थालेको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुखसँग उक्त विषयबारे सोधपुछ गरेका छन् । केहिदीन अघि उपसभामुख रानाको लेटरहेडमा आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि…
सम्पत्ती न्यूज
४ श्रावण २०८१, शुक्रबार