सिरहाको धनगढीमाई नगरपालिकामा मेयरमा महतो -उपमेयरमा चौधरी
काठमाडौं - सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका मेयर पतमा शिवशंकर महतो र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवलाई १५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी यादवले ६ हजार ९०१ मत ल्याउँदा निवर्तमान…
सम्पत्ती न्यूज
६ जेष्ठ २०७९, शुक्रबार