रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै, मुकुल ढकालबारे कारवाहीको निर्णय गर्ने
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज बैठक बस्न लागेको हो । निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौं…
सम्पत्ती न्यूज
२६ असार २०८१, मंगलवार