विकल पौडेल र उनकी श्रीमतीविरुद्ध विदेशी विनिमय अपचलन मुद्दा
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतमाथि विदेशी विनिमय अपचलन कसुरको अभियोग लगाइएको छ। राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन कसुरको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । अभियोगपत्रमा पौडेलले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई विदेशी बैंकमा खाता खोलेर रकम जम्मा गरेको कसुरमा सजायको माग दाबी छ। अख्तियार दुरुपयोग अनुसन्धान…
सम्पत्ती न्यूज
१५ आश्विन २०८१, मंगलवार