सिरहामा १५ वर्षीय बालकको अपहरणपछि हत्या, के थियो सन्देशमा?
सिरहा। सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारीका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो । घटनाको अनुसन्धान थालिएको र डग…
सम्पत्ती न्यूज
७ आश्विन २०८२, मंगलवार