पाटन अस्पतालको निर्देशकको जिम्मेवारीमा डा. युवराज शर्मा
पाटन अस्पतालको निर्देशकको जिम्मेवारीमा डा. युवराज शर्मा काठमाडौँ-डा.युवराज शर्मालाई पाटन अस्पतालको निर्देशकको जिम्मेवारी दिईएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. शर्मालाई निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । पाटन अस्पताल डा. रवि शाक्य निर्देशकको रुपमा कार्यरत रहेकामा उनको स्वास्थ्यमा समस्या देखिएको तथा सेवा अवधि सकिन लागेकोले शर्मालाई जिम्मेवारी दिइएको जनाइएको छ । डा.युवराज शर्माले पाटन अस्पतालको मेडिकल विभाग प्रमुख…
सम्पत्ती न्यूज
७ माघ २०७८, शुक्रबार