‘पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने’
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा १० देखि १५ प्रतिशत इथानोल मिश्रण गर्न सकिने जनाएको छ । वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका निगमले इथानोल मिश्रण गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने बताएको हो । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा गरेको छलफल कार्यक्रममा निगमका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा…
सम्पत्ती न्यूज
२४ भाद्र २०८१, सोमबार