सर्लाहीको नयाँरोड सडकखण्डमा उखु बोकेको ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाही, सर्लाहीको नयारोड सडकखण्डमा उखु बोकेको ट्याक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र…
सम्पत्ती न्यूज
१६ पुष २०८१, मंगलवार