झलनाथले भने – घनश्याम भुसाललाई सघाउने भन्ने कुरा बेकारको हो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी) का सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको स्पष्ट पारेका छन् । आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकबाट बाहिरिने क्रममा उनले अध्यक्ष पदको दाबीबाट ब्याक भएको भन्ने कुरा बेकारको रहेको दाबी गरे । उनले को कसै सँग मिलेको नभई सब एकतावद्ध भएर सहमतिका साथ जाने हो भन्दै सञ्चारकर्मीसँग प्रतिकृया दिए । उनले आफ्नो…
सम्पत्ती न्यूज
१४ असार २०८१, बिहीबार