सेयरबजारमा समान्य अंककले सुधार
काठमाडौं । साताको चौथो दिन बुधबार सेयरबजारमा समान्य अंककले सुधार भएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५० को विन्दुमा कायम भएका छन् । चालु आर्थिक वर्षमा सेयर बजारमा क्रमिक सुधार देखिएका छन् । तर, पनि कारोबार खासै माथि उक्लिन सकेको छैन । नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब…
सम्पत्ती न्यूज
४ श्रावण २०७९, बुधबार