२२ सहसचिवको सरुवा, अर्थमा फर्किए पौडेल
काठमाडौँ । सरकारले २२ जना सहसचिवको सरुवा गरेको छ । सरुवा हुनेमा केही पुरानादेखि केही नयाँ मिलानसम्म रहेका छन् । सरकारले २२ सहसचिवको सरुवा गर्दा ३ सहसचिवले गृहमा इन्ट्री पाउँदा एक जना गृहबाट बाहिरिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका शन्त बहादुर सुनारलाई गृह मन्त्रालय,अख्तियारमा कार्यरत सहसचिव गोपाल कुमार अधिकारीलाई गृह मन्त्रालय इन्ट्री पाएका छन् । यस्तै शिक्षा, विज्ञान…
सम्पत्ती न्यूज
१२ जेष्ठ २०८०, शुक्रबार