भ्रष्टाचारको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारूसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार उनीहरूले छायाँनाथ रारा नगरपालिका, वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको पाइएको छ । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत…
सम्पत्ती न्यूज
१५ माघ २०८०, सोमबार