image

जनताको सेवा गर्नलाई वरीयताले फरक पर्दैन : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादव

काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरीयताले फरक नपर्ने बताएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ उनको छ । 'जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने…

सम्पत्ती न्यूज
२७ फाल्गुन २०८०, आईतवार