महासचिव श्रेष्ठलाई ५ लाख धरौटीमा रिहा गर्न अदालतकाे आदेश
काठमाडौँ । बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणका एक प्रतिवादी धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सोमबार तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थुनछेक बहसपछि श्रेष्ठसँग धरौटी माग गर्ने आदेश गरेको हो । श्रेष्ठसँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको अदालतका सूचना…
सम्पत्ती न्यूज
९ असार २०८२, सोमबार