निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा
काठमाडौं– आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानस्थल तोकिएका विद्यालय तथा संस्थाहरुका लागि चार दिन सार्वजिनक बिदा दिइएको छ। मंगलबार गृहमन्त्रालयले सूचना जारी गर्दै मतदानस्थल रहेका विद्यालय तथा संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्मका लागि सार्वजिनक बिदा दिइएको जनाएको छ। यस्तै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा भने दुई दिन मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको मन्त्रालयले जारी…
सम्पत्ती न्यूज
३० कार्तिक २०७९, बुधबार