दर्जनौं सचिब सरुवाको अन्तिम तयारी, को बन्दैछन गृह सचिब
पहुँच नहुनेहरुको गृहमन्त्री श्रेष्ठ साच्चै अभिभावक बन्लान ? काठमाडौं । दर्जनौं सचिब सरुवाको अन्तिम तयारी भैरहेको बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताउदै गर्दा एक पत्रकारले हालैका सचिब बिनोदप्रकास सिहबाट यो अभियान सफल नहुने प्रक्रिया दिएका छ्न। उपप्रधानमन्त्री तथा गृहमन्त्री भन्नुहुन्छ , ‘अवान्छित चलखेलबाट मुक्त…
सम्पत्ती न्यूज
६ बैशाख २०८०, बुधबार