image

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।एमाले-माओवादी गठबन्धन भत्किएपछिको राजनीतिक घटनाक्रम र राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । आज बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । एमालेसचिव योगेश भट्टराईले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो । यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार…

सम्पत्ती न्यूज
१३ फाल्गुन २०७९, शनिबार