क्याविनेटले आज पूर्णता पाउँछ सकेसम्म आजै सपथ ग्रहण हुन्छ: प्रचण्ड
काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मक्याविनेटले पूर्णता पाउने र सपथ ग्रहण हुने बताएका छन् । बिहीबार राजधानीमा एक सञ्चार माध्यमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष दाहालले भने "मन्त्रिपरिषद्ले आज पूर्णता पाउछ र उस्तै परे आजै मन्त्रीहरुले सपथ लिने छन् ।" आफूले समावेशिता, समानुपातिकता र हिजोको राज्यद्वारा विभेदमा पारिएका सबै वर्ग…
सम्पत्ती न्यूज
२१ आश्विन २०७८, बिहीबार