भिजिट भिसा प्रकरण : थप ८ कर्मचारी तानिए
काठमाडौँ । भिजिट भिसामा बदमासी गरेको प्रकरणमा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका थप आठ जना कर्मचारीलाई तानेको छ । गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि नायब सुब्बा र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको हो। भिजिट भिसामा शंकास्पद गतिवधि गरेका अन्य आठ जनाको सरुवा गरिएको छ। प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८२, शुक्रबार